काठमाडौंः गायक रिदम राई र गायिका मेनुका राईको आवाजमा रहेको ‘आज तिम्रो प्रिरतीमा’’ गीतको भिडियो सार्वजनिक भएको छ ।

रिदम राईको शब्द रहेको गीतमा जिवनको प्रेम प्रसंगलाई गीतमा निकै भावपुर्ण तरिकाबाट ब्यक्त गरिएको छ । प्रेम र समपर्णलाई गीतमा समेटिएको छ ।

भिडियोमा श्री कृष्ण फुयाँलको छायांकन, मेख बहादुर थापाको सम्पादन तथा जनक कार्कीको निर्देशन रहेको छ ।

गीतको भिडियोमा सोम लामा र गीता राईको फिचरिङ रहेको छ ।

भिडियो हेर्नुहोस्ः

 


प्रकाशित मितिः बुधबार, फागुन १४, ११:५७