मुम्बईः मुम्बईमा रेलले स्कुल बसलाई ठक्कर दिँदा १३ स्कुले बालबालिकाको मृत्यु हुनुका साथै ८ बालबालिका घाइते भएका छन् ।

आज बिहान उत्तर प्रदेशमा बसले रेलवे ट्र्याक काद्दै गर्दा रेलले बसलाई ठक्कर दिएको हो।

बालबालिकालाई बोकेर विद्यालयतर्फ गइरहेको बसलाई सिवान–गोरखपुर यात्रु रेलले ठक्कर दिएको थियो। स्कुल बसमा २२ बालबालिका रहेको बताइएको छ।