काठमाडौंः कोरोना रोकथाम तथा नियन्त्रणको लागि सरकारले लगाएको लकडाउनको आज २५ औं दिन हो । यो लकडाउन चैत ११ गतेदेखि सुरु भएको हो भने बैशाख १५ गतेसम्म कायम रहनेछ ।

काठमाडौंमा समेत कोरोना संक्रमित देखिएपछि सरकारले लकडाउनको कार्यान्वयनमा थप कडाइ गरेको छ । जरुरी कामबिना सडकमा निस्कने र लकडाउन आदेशको उल्लंघन गर्नेलाई सम्बन्धित स्थलमै नियन्त्रणमा लिने र कारबाही गर्ने अभियानलाई तीव्र बनाइएको छ ।

 


प्रकाशित मितिः शुक्रबार, वैशाख ५, १८:४६