काठमाडौंः ८० औं दिन लामो लकडाउनपछि सरकारले लकडाउन खुकुलो पार्ने योजना ल्याएको छ ।

आज सरकारका प्रवक्ता, अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले मन्त्रिपरिषद्को बुधबार बसेको बैठकको लकडाउन खुकुलो पार्ने २१ दिने योजना सार्वजनिक गरेका हुन् ।

हेर्नुहोस्, के–के सेवा खुल्छन्, के–के बन्द रहन्छन् ?

lockdown-modality

प्रकाशित मितिः बिहीबार, जेठ २९, २०७७, १९:२८