च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा इङ्लिस क्लब लिभरपुल लगभग फाइनलमा पुग्ने तय भएको छ ।

युरोपको घरेलु मैदान एनफिल्डमा भएको सेमिफाइनलमा लिभरपुलले इटालियन क्लब एएस रोमालाई ५–२ ले हराउँदै फाइनको यात्रा करिब पक्का गरेको छ । ।

खेलको क्रममा इजिप्टका मोहम्द सलाहले २ र ब्राजिलका स्ट्राइकर रोबर्टो फिरमिन्हिले २ गोल गरेका छन् ।

त्यस्तै म्यानचेस्टर सिटीका पूर्वस्ट्राइकर एडिसन जेकोले ८१ औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि पेरेट्टीले खेलको ८४ औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै लिभरपुलको अग्रता ५–२ मा झारेको हो । अब लिभरपुलको लगभग फाइनल यात्रा तय भएको छ ।