काठमाडौंः लोकसेवा आयोगले नेपाल प्रहरीका लागि लिइएको प्रहरी जवानको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगबाट गत मंसिर २८ गते सञ्चालित लिखित परीक्षाको नतिजा बिहीबार सार्वजनिक गरेको हो ।

लिखित परीक्षामा पास भएकाहरुको चैत १६ गतेदेखि २५ गतेसम्म अन्तरवार्ता हुने आयोगले जनाएको छ ।

नतिजा हेर्नुहोस्ः

pc-result-janapad-2076-11-29

प्रकाशित मितिः शुक्रबार, फागुन ३०, १०:४५