काठमाडौंः गायक विनय कार्की र गायिका बिनिता पौड्याल सुवेदिको स्वरमा रहेको गीत ‘जुनि बिताउँला’ सार्वजनिक भएको छ ।

गीतको शब्द रोशेल थापा, संगीत संयोजन/एरेन्ज/मिक्सिङ/मास्टरिङ गायक कार्कीले नै गरेका छन् ।

रायन आचार्य र निङशाल गोलेले अभिनय गरेको म्युजिक भिडियोको निर्देशन बिनिता पौड्याल सुवेदिले गरेकी छन् ।

आरोही इन्टरटेन्मेन्टको प्रस्तुतिमा बजारमा आएको गीतको छांयाकन शिभराज भुर्तेल, सम्पादन/कलर विकाश दाहाल, ड्रोन अनिल अधिकारी र श्रृंगार बिनिता पोडेल सुवेदीले गरेकी छन् ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः २०७७ साल माघ ३ गते शनिबार, १२:१९