विप्लव नेतृत्वको नेकपाबाट ३० गते आइतबार नेपाल बन्दको घोषणा गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा ओली नेतृत्वको सरकारले राष्ट्रघात गरेको आरोप लगाउँदै नेपाल बन्दको घोषणा गरेको हो ।