काठमाडौं : रसियामा जारी १९ औं संस्करणको विश्वकप फुटबलको महाकुम्भ अन्तर्गत आज दुइ खेल हुदैछन ।

पहिलो खेल नेपाली समय अनुसार साँझ १९:४५ बजे आयोजक रसिया र स्पेन बीच हुनेछ ।त्येस्तै आजकै दोस्रो खेल नेपाली समय अनुसार राती २३:४५ बजे क्रोएसिया र डेनमार्क बीच भिडन्त हुनेछ ।