विश्वकप फुटबलमा आज भइरहेको ब्राजिल र मेक्सिकोको खेलमा ब्राजिलले १-० को अग्रता लिएको छ । ब्राजिलका तर्फबाट नेमारले गोल गरेका थिए ।