काठमाडौंः रसियामा जारी विश्वकप २०१८ अन्तर्गत ईजिप्टलाई २-१ ले हराउँदै साउदी अरबिया विजयी भएको छ ।

रसियाको उरुग्वे भोल्गोग्राड एरेनाको खेलमैदानमा ८ः४५ देखि सुरु भएको खेलमा साउदी अरबियाको सलमान अल-फराजले ४५ औँ मिनेटमा पेनाल्टी गोल गरेका थिए , भने अर्को गोल सालेम अल-डोसारीले गरेका हुन् ।

ईजिप्टको खेलमा मोहम्मद सालाहले एक गोल २२ औँ मिनेटमा एक गोल गरेका थिए ।