काठमाडौंः नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट हालसम्म मृत्यु हुनेको संख्या ५ हजार ८३५ जना पुगेको छ ।

चीनको वुहानबाट फैलिएको यो भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा ४ सय ६ को मृत्यु भएपछि ५ हजार ८३५ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

शुक्रबारसम्म संक्रमित १ सय ५१ देशका १ लाख ५६ हजार ५ सय ३३ जना संक्रमित भएका छन् ।

कोरोनाको संक्रमणबाट सबैभन्दा बढी चिनियाँ नागरिक प्रभावित भएका छन् । चीनमा मात्रै ३१ सय ९९ जनाको मृत्यु भएको छ ।

इटाली चीनपछि कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित देश हो । यहाँ हालसम्म १४ सय ४१ जनाको मृत्यु भएको छ ।


। यस्तै इरानमा ६ सय ११ जना, स्पनेमा १ सय ९१ जना, दक्षिण कोरियामा ७२ जना, अमेरिकामा ५१ जना र जर्मनीमा ८ जनाको मृत्यु भएको छ ।

चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा संक्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको छ ।

कुन देशमा कति जनालाई संक्रमण र कति जनाको मृत्यु भएको छ त ? हेर्नुहोस्ः

देश संक्रमण मृत्यु
चीन ८०,९७६ ३,१९३
इटली २१,१५७ १,४४१
ईरान १२,७२९ ६११
दक्षिण कोरिया ८,०८६ ७२
स्पेन ६,०२३ १९१
जर्मनी ४,१७४
फ्रांस ३,६६६ ७९
टीम यूएसए २,४८६ ५१
स्विटजरलैंड १,३५९ १३
संयुक्त अधिराज्य १,१४० २१
नर्वे ९९६
स्वीडन ९४४
डेनमार्क ८२७
नेदरलैंड्स ८०४ १०
जापान ७२५ २१
डायमन्ड प्रिन्स जहाज ६९६
बेल्जियम ६८९
अस्ट्रिया ६५५
कतार ३३७
अस्ट्रेलिया २५०
मलेशिया २३८
फिनलण्ड २२३
सिंगापुर २१२
बहराइन २१०
क्यानडा १९८
ग्रीस १९०
पोर्चुगल १६९
इजरेल १६४
आइसलैंड १५६
ब्राजील १५१
चेक गणतन्त्र १५०
स्लोभिनिया १४१
एस्टोनिया १०९
कुवेत १०४
रोमेनिया १०२
इराक १०१ १०
फिलीपिंस ९८
इंडोनेशिया ९६
इजीप्ट ९३
लेबनान ९३
आयरलैंड ९०
भारत ८७
सऊदी अरब ८६
संयुक्त अरब इमिरेट्स ८५
पोलण्ड ८४
थाईलैंड ८२
सैन मरीनो ८०
भियतनाम ५३
चाइनीज ताइपेई ५३
रुसी फेडरेशन ४७
चिली ४३
सर्बिया ४१
पेरू ३८
वेस्ट ब्याङ्क ३८
दक्षिण अफ्रीका ३८
लक्जमबर्ग ३८
अल्बेनिया ३८
ब्रुनाई दारुसलाम ३७
क्रोएशिया ३७
अल्जीरिया ३७
पनामा ३६
स्लोभाकिया ३२
अर्जेंटीना ३१
बल्गेरिया ३१
जोर्जिया ३०
पाकिस्तान २८
बेलारूस २७
कोस्टा रिका २६
लात्भिया २६
हंगेरी २५
साइप्रस २१
ओमान १९
बोस्निया एण्ड हर्सगोभिना १८
माल्टा १८
इक्वेडोर १७
कोलंबिया १६
ट्यूनीशिया १६
अजरबैजान १५
मेक्सिको १५
आर्मीनिया १५
उत्तर म्यासडोनिआ १४
अफगानिस्तान ११
बोलिभिया १०
श्रीलंका १०
मालदीभ्स १०
सेनेगल १०
फरो आइलैंड्स
मार्टिनिक
जमैका
लिथुएनिया
मोरक्को
कंबोडिया
मोल्डोभा
कजाखस्तान
पराग्वे
फ्रेञ्च गियाना
रियूनियन आइलैंड
टर्की
डोमिनिकन रिपब्लिक
न्यूजीलैंड
क्यूबा
उरुग्वे
Jersey
बांग्लादेश
फ्रेंच पोलिनेशिया
यूक्रेन
अरुबा
बुर्किना फासो
क्यामरुन
डीआर कंगो
घाना
होंडूरस
सेन्ट मार्टिन (फ्रान्स)
मोनेको
नामीबिया
नाइजीरिया
पुएर्तो रिको
त्रिनिडाड एंड टोबैगो
भेनेजुएला
गुयाना
एण्डोरा
सेन्ट बार्थेलेमी
भूटान
आइभरी कोस्ट
नेदरलैंड्स एंटिलीस
केमन आइलैंड्स
इथियोपिया
गेबोन
ग्रुन्से
जिब्राल्टर
गिनी
ग्वाडेलुप
ग्वाटेमाला
एंटिगा एंड बरबूडा
जोर्डन
कीनिया
सेंट लूसिया
लिखटेन्सटाइन
मंगोलिया
मोरिटानिया
नेपाल
रुवाण्डा
सूडान
सूरीनाम
स्वाजीलैंड
टोगो
भ्याटिकन
सेंट विंसेंट एंड द ग्रेनाडिन्स

बीबीसीबाट


प्रकाशित मितिः आइतबार, चैत २, ०९:१५