काठमाडौंः ७० वर्ष माथिका नागरिकको एक लाखसम्मको स्वास्थ्य बिमाको शुल्क भने सरकारले ब्यहोर्ने भएको छ । सरकारले आगामी वर्ष समाजिक सुरक्षा भत्तामा वृद्धि नगर्ने भएको छ ।
यसका लागि शैक्षिक प्रमाणपत्र धितोमा राखि ५ प्रतिशत ब्याजमा ७ लाखसम्म ऋण दिने बजेटमा उल्लेख छ।
अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा सबै विकास निर्माणका कामलार्इ एकीकृत गरेर रोजगारीमा सहभागी गराइने उल्लेख छ।
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook