काठमाडौंः ७० वर्ष माथिका नागरिकको एक लाखसम्मको स्वास्थ्य बिमाको शुल्क भने सरकारले ब्यहोर्ने भएको छ । सरकारले आगामी वर्ष समाजिक सुरक्षा भत्तामा वृद्धि नगर्ने भएको छ ।

यसका लागि शैक्षिक प्रमाणपत्र धितोमा राखि ५ प्रतिशत ब्याजमा ७ लाखसम्म ऋण दिने बजेटमा उल्लेख छ।

अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा सबै विकास निर्माणका कामलार्इ एकीकृत गरेर रोजगारीमा सहभागी गराइने उल्लेख छ।