काठमाडौंः शिक्षक सेवा आयोगले माध्यामिक तह, तृतीय, शिक्षक पदपूर्तिको लागि खुल्ला प्रतियोगिताबाट पदपूर्ति गर्ने विज्ञापन खुलाएको छ ।

नेपाल सरकारको शिक्षक सेवा आयोगले देशभरमा रिक्त रहेको माध्यामिक तहको पदपूर्तिको लागि आज विज्ञापन खोलेको हो ।

खुला प्रतियोगिताबाट पदपूर्ति गरि स्थायी गरिने माध्यम अनुसार नै देशभरबाट खुल्ला विज्ञापन गरिएको हो ।

विज्ञापन-