भक्तपुर : शिक्षक सेवा आयोगले निम्न माध्यमिक र माध्यमिक तहको पनि निमावि तहमा १६ सय ३५ र मावि तहमा ११ सय ८ गरी २ हजार ७ सय ४३ पदमा विज्ञापन गरेको छ ।

माविको असोज ११ गते, निमाविको १२ र प्राविको १३ गते परीक्षा हुने छ भने दरखास्त फाराम बुझाउने अन्तिम मिति २०७५ असार ३१ गतेसम्ममा १८ वर्ष उमेर पूरा भई ४० वर्ष ननाघेको स्थायी लाईसेन्स भएका उम्मेद्वारले फारम भर्न पाउने भएका छन् । तर कार्यरतको हकमा सम्बन्धित तहमा कार्यरत राहत शिक्षकलाई उमेरको हद लाग्ने छैन ।

निम्न माध्यमिक –

माध्यमिक तह –