काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फर्किएका छन् ।
मन्त्रिपरिषद्को आकस्मिक बैठकबाट संसद् विघटनको सिफारिस लिएर प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए ।
प्रकाशित मितिः २०७७ साल पुस ५ गते आइतबार, १२:५५
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook