काठमाडौंः प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागको कर्मचारी प्रशासन शाखाले संचार तर्फका ७९ प्रहरी नायव निरीक्षकहरुको सरुवा गरेको छ ।

प्रहरी नायव महानिरीक्षकहरुको २०७५/०३/०५ गतेको निर्णय अनुसार संचार तर्फका प्रहरी नायव निरीक्षकहरुलाई यहि असार महिनादेखिको तलव समेत सरुवा भएको स्थानदेखि खान पाउने गरि सरुवा गरेको हो ।

नामवली –