काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले प्रतिनिधिसभामा सम्बोधन गरिरहेका छन् ।

ओलीले आफुले गरेको चीन भ्रमण र त्यहाँ भएका सम्झौताहरुको बारेमा जानकारी दिइरहेका छन् ।

लाइभ