काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शितल निवास पुगेका छन् ।
आज बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद् विघटनको सिफारिस गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार प्रधानमन्त्री ओली सिफारिस लिएर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पुगेका हुन् ।
राष्ट्रपतिले भण्डारीले मन्त्रिपरिषदको प्रतिनिधि सभा विघटन प्रस्ताव अनुमोदन गरेमा संसद भंग हुनेछ ।
प्रकाशित मितिः २०७७ साल पुस ५ गते आइतबार, ११:३८
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook