काठमाण्डौः सरकारका सचिव र सहसचिवलाइ एक बर्ष नपुगि अर्को मन्त्रालय वा निकायमा सरुवा गर्न नपाइने भएको छ ।

सरकारका मन्त्री र कर्मचारी बीच सामान्य बिवाद हुदा सरुवा गर्ने प्रचलन लाइ निरुत्सनहित गर्न उक्त व्यवस्था बन्न लागेको हो ।

संघिय निजामती सेवाको गठन, संचालन र सेवाका सर्तहरुको व्यवस्था गर्न बनाइएको विधेयकमा यो व्यवस्था गर्न लाएिको हो ।सहसचिवलाई दुई वर्ष पुगेपछि मात्र सरुवा गरिने व्यवस्था पनि कार्यान्वयन भएको छैन ।

अहिलेको व्यवस्थामा सचिवलाइ जुनसुकै बेला सरुवा गर्न पाइने व्यवस्थालाइ प्रतिस्थापन गर्न उक्त विधेक कार्यानवयनमा आए स्थायी सरकारका रुपमा चिनिने कर्मचारीतन्त्रमा हुने हस्तक्षप रोकिने छ ।


। भने नयाँ कार्यालयमा जाँदा कामकाज गर्न अप्ट्यारो हुने स्थितीको अन्त्य हुने छ ।