मस्कोःअन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले सन् २०२६ को विश्वकप अमेरिका,क्यानाडा र मेक्सिकोमा गर्ने निर्णय गरेको छ ।

महासंघको बुधबार मस्कोमा बसेको साधरणसभाले यो निर्णय गरेको हो।

सन् २०२२ को विश्वकप कतारमा हुने निर्णय भइसकेको छ