सपथ लिंदा एउटा थप सपथ लिए कसो होला ?: बाबुराम भट्टराई







काठमाडौंः नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले आज भएको एमाले र माओवादीबीचको पार्टी एकीकरणलाई लिएर ट्विट गरेका छन् ।

भट्टराईले ट्विटर मार्फत ट्विट गर्दै भनेका छन्, बिलय पश्चात गठित पार्टीका नेतृत्वदायी कमरेडहरुले सामूहिक सपथ लिंदा एउटा थय सपथ लिए कसो होला ? त्यो हो– हामी पार्टीका कुनै पनि कार्यक्रम प्रम निवास बालुवाटारमा गर्नेछैनौं, कहिल्यै सरकारी साधनश्रोतको दूरुपयोग गर्नेछैनौं ।

उनको यो ट्विटले दिन खोजेको संदेश पार्टीका कामहरु प्रधानमन्त्री निवासबाट नगरियोस्, पार्टीका काम पार्टी गर्ने स्थान प्रधानमन्त्री निवास होइन भन्ने तर्फ संकेत


गरेको छ ।




ताजा समाचार


विशेष समाचार