काठमाडौंः केडिया अर्गनाइजेसनको यती कार्पेटले आयोजन गरेको सम्मान कार्यक्रममा सन्दीप लामिछानेले गीत गाएर विद्यार्थीलाई उत्साहित बनाएका छन्। सन्दीपले आइपीएलमा गरेको उत्कृस्ट प्रदर्शनलाई सम्मान गर्न आयोजित कार्यक्रममा यती कार्पेटले सन्दीपलाई नगद १ लाख दिएर सम्मान गरेको थियो।
डिएभी स्कुलमा आयोजित उक्त कार्यक्रममा सन्दीपले राजु लामाले गाएको ‘तिमीलाई देखेर हिमाल हाँसेको’ गीत गाएर विधार्थीलाई उत्साहित बनाएका थिए।
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook