काठमाडौंः केडिया अर्गनाइजेसनको यती कार्पेटले आयोजन गरेको सम्मान कार्यक्रममा सन्दीप लामिछानेले गीत गाएर विद्यार्थीलाई उत्साहित बनाएका छन्। सन्दीपले आइपीएलमा गरेको उत्कृस्ट प्रदर्शनलाई सम्मान गर्न आयोजित कार्यक्रममा यती कार्पेटले सन्दीपलाई नगद १ लाख दिएर सम्मान गरेको थियो।

डिएभी स्कुलमा आयोजित उक्त कार्यक्रममा  सन्दीपले राजु लामाले गाएको ‘तिमीलाई देखेर हिमाल हाँसेको’ गीत गाएर विधार्थीलाई उत्साहित बनाएका थिए।