सल्यानः कालिमाटी गाउँपालिका–३ मा सोमबार राति ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कालिमाटी गाउँपालिका–३ का २८ वर्षीय जयबहादुर बुढाथोकी रहेका छन् ।
थारुलाबाट कालिमाटीतर्फ जाँदै गरेको रा १ त २८५८ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिँदा बुढाथोकीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कालिमाटीले जनाएको छ ।
प्रकाशित मितिः २०७७ साल पुस ७ गते मंगलबार, ११:३४
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook