काठमाण्डौः सशस्त्र प्रहरी वलका २९ जना ईन्सपेक्टर डिएसपी बढुवाकालागी सिफारिस भएका छन ।

बढुवा समितिको मंगलबार बसेको वैठकले उनीहरुलाई डिएसपी बढुवाकालागी सिफारिस गरेको हो ।

डिएसपी बढुवाकालागी सिफारिस हुने ईन्सपेक्टरहरुको सूची हेर्न तलको लिङ्कमा हेनुहोला।