प्रशासनको सहयोग नपाएपछि अनशनमा बसिरहेका डा. गोविन्द केसीको उपचारमा खटिएको स्वास्थ्यकर्मीको टोली फिर्ता भएका छ ।

कबर्ड हलमा उपचार सम्भव छैन भनी आइतबार साँझ नै प्रशासनलाई खबर गरेपनि प्रशासनले अस्पताल लैजान नदिएपछि स्वास्थ्यकर्मीको टोली फिर्ता भएका थिए ।

डा. केसीले शनिबार दिउँसो प्रहरी हिरासतबाटै अनसन सुरु गरेका थिए ।