काठमाडौंः कमलपोखरीमा रहेको व्यवसायीक भवन सिटी सेन्टरले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी विशेष सेल अभियानको घोषणा गरेको छ ।

यस अभियानमा ग्राहकलाई ६० प्रतिशत सम्मको विशेष छुट उपलब्ध गराउने सिटी सेन्टरले जनाएको छ ।

यसका साथै सेन्टरले राखेका पप अप स्टोरबाट ग्राहकहरुले विशेष छुटको लाभ लिन सक्नेछन् ।


प्रकाशित मितिः मंगलबार, पुस १५, १५:४०