काठमाडौंः विभिन्‍न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित गृह मन्त्रालयअन्तर्गतका २६ कर्मचारीको सरुवा भएको छ ।

आज गृहमन्त्री स्तरीय निर्णयबाट २६ जना सहसचिव र उपसचिवहरुको सरुवा तथा पदस्थापन भएको हो ।

सरुवा सूचीअनुसार मन्त्रालयमा रहेका नारायणप्रसाद भट्टराई अध्यागमन विभागको महानिर्देशकमा सरुवा भएका छन् । गृहका सहसचिव शिवराम गेलाललाई बाँकेको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।

हेर्नुस् सूचीः



प्रकाशित मितिः २०७७ साल चैत २६ गते बिहीबार, १७:२४