कैलालीः सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि ३३ अर्ब २८ करोड ४८ लाखको बजेट ल्याएको छ ।

अर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले प्रदेशसभामा आज प्रस्तुत गरेको बजेटमा चालुतर्फ १४ अर्ब १८ करोड ७८ लाख र पुँजीगततर्फ १६ अर्ब ७२ करोड ८४ लाख रुपयाँको बजेट विनियोजन गरिएको छ ।

यस्तो छ, बजेटको पूर्णपाठः

Prov 7 budget

प्रकाशित मितिः सोमबार, असार १, २०७७, २२:०७