
सुनसरीः गढी गाउँपालिका– २ औरावनीमा आज चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ६० वर्षीय रघुनाथ यादव रहेका छन् ।
भैंसी चराउन खेततर्फ गएका बेला चट्याङमा परेर यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मितिः २०७८ साल वैशाख १८ गते शनिबार, १८:१६
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook