सुनसरीः गढी गाउँपालिका– २ औरावनीमा आज चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ६० वर्षीय रघुनाथ यादव रहेका छन् ।

भैंसी चराउन खेततर्फ गएका बेला चट्याङमा परेर यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रकाशित मितिः २०७८ साल वैशाख १८ गते शनिबार, १८:१६