काठमाडौंः  ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या काण्डका मुख्य अभियुक्त मानिएका चुडामणि उप्रेती ‘गोरे’ पुर्पक्षका लागि जेल चलान भएका छन् ।

जिल्ला अदालत मोरङका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले गोरेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश थिएको हो।