काठमाडौंः साढे ३३ किलो सुन काण्डमा मुछिएको भनिएका व्यवसायी अकबर शाह पक्राउ पक्राउ परेका छन् ।

सुन तस्करी र सनम शाक्य हत्याकाण्डको छानबिन गर्न बनेको छानबिन टोलीले व्यवसायीअकबर शाहलाई पक्राउ गरेको हो ।

समिति स्रोतकाअनुसार व्यापारी साहलाई बिहीबारै पक्राउ गरेर सोधपुछ थालिएको छ।

यसअघि बुधबार व्यवसायी विमल पोद्दारलाई पनि नियन्त्रणमा लिएको थियो।