काठमाडौंः सरकारले चुरोट तथा सुर्तीजन्य पदार्थको कर ७० प्रतिशत पुर्याउने तयारी गरेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सुर्तीजन्य पदार्थ तथा चुरोटमा २८ प्रतिशत लाग्दै आएको कर भारी मात्रामा वृद्धि गर्दै ७० प्रतिशत पुर्याउन लागिएको बताएको छ ।
धुमपान तथा सुर्तीजन्य पदार्थ सेवनमा कमी ल्याउन यसमा लगाइने कर भारी मात्रामा वृद्धि गर्न खोजिएको स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले जानकारी दिइन् ।
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook