काठमाडौंः नेपाली सेनामा अधिकृत क्याडेट (सेकेन्ड लेफ्टिनेन्ट) को भर्ना खुलेको छ ।

यस वर्षका लागि सेनाले दुई सय जना अधिकृत क्याडेटको भर्ना खोलेको हो ।

सेनाको भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले आज सूचना प्रकाशित गरी अधिकृत क्याडेटमा भर्ना आह्वान गरेको हो ।

सूचना हेर्नुहोस्ः


प्रकाशित मितिः २०७७ साल माघ २२ गते बिहीबार, १२:३९