काठमाण्डौं : खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले शनिवार मध्ये राती सामाजिक संजाल फेसबुकमा भावुक  स्टाटस लेखेकी छन् ।

स्वर्गीय पति प्रकाश दहालको जन्मदिनको अवसर पारेर उनले शुभकामना सन्देश लेख्दै परिवारीक फोटो पोस्ट गरेकी हुन् ।

स्ट्याटसमा यस्तो लेखिएको छ ।