काठमाडौंः सशस्त्र प्रहरी बल प्रधान कार्यलयको कर्मचारी प्रशासन शाखाले स्वास्थ्य तर्फका २० सशस्त्र प्रहरी निरीक्षकहरुलाई सशस्त्र प्रहरी नायव उपरीक्षकमा वढुवा गरेको छ ।

गृह मन्त्रालय (सचिवस्तर) को बैठकले प्रविधिक सशस्त्र प्रहरी निरीक्षकहरुलाई योग्यता अनुसार सशस्त्र प्रहरी सेवा, प्राविधिक समुह, स्वास्थ्यतर्फ रिक्त सशस्त्र प्रहरी नायव उपरीक्षमा वढुवा गरेको हो ।

नामावली –