काठमाडौंः प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागको कर्मचारी प्रशासन शाखाले ११०१ प्रहरी नायव निरीक्षकरुको सरुवा गरेको छ ।

प्रहरी नायव महानिरीक्षकले गरेको आजको निर्णय अनुसार असार महिनाको तलव भत्ता समेत सरुवा भएको स्थानबाट पाउने गरि प्रहरी नायव निरीक्षकहरुको सरुवा गरेको हो ।

नतिजा – (डाउनलोड  गर्न  यहाँ  थिच्नुहोस्)

 

SI_Saruwa_-2075-03-03