काठमाडौंः गृह मन्त्रालयले नेपाल प्रहरीका ११ प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गर्न सिफारिस गरिएको छ ।

आज दिउँसो बसेको बढुवा समितिको बैठकपछि मन्त्रालयले बढुवा सिफारिस गरेको हो ।

हेर्नुस् सूचीः

SP_to_SSP_Promotion_2077_09_29

प्रकाशित मितिः २०७७ साल पुस २९ गते बुधबार, १९:१९