कञ्चनपुरः १३ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा बेलौरी नगरपालिका–३ खिरिया बस्ने ५५ वर्षीय सन्दिप कार्कीलाई आज दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
गत असोज २ गते कार्कीले ती बालिकालाई जवरजस्ती करणी गरेको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले कार्कीलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मितिः २०७७ साल मंसिर २८ गते आइतबार, २०:५४
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook