काठमाडौंः न्याय परिषद्ले १६ जनालाई जिल्ला न्यायाधीशमा नियुक्त गरेको छ।

परिषदको आइतबार बसेको बैठकले यसअघि परीक्षामा सहभागी भएर उत्तीर्ण भएका १६ जनालाई जिल्ला न्यायाधीश नियुक्त गरेको हो।

प्रकाशन गरेको नतिजाः