काठमाडौंः प्रहरी प्रधान कार्यालयले १९० जना हवल्दारहरुको सरुवा तथा पदस्थापना गरेको छ ।

प्रहरी उपरीक्षकको मिति २०७५/०२/१४ गतेको निर्णय अनुसार जनपथ समूह तर्फको प्रहरी जवान हवल्दार पदमा बढुवा तथा पदस्थापना गरिएको हो ।

सरुवा तथा पदस्थापना सूची –