काठमाडौंः नेपाल प्रहरीमा कार्यरत जनपद प्रहरी समूह तर्फका १ हजार १७९ प्रहरी जवानहरु प्रहरी हवल्दार पदमा बढुवा भएका छन् ।

प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभाग कर्मचारी प्रशासन शाखामा बिहीबार बसेको प्रहरी उपरीक्षकहरुको बैठकले उक्त संख्याका जनावहरुलाई हवल्दार पदमा बढुवा गरेको हो ।

हवल्दार पदमा बढुवा भएकाहरुलाई प्रचलित नियम बमोजिम तलब, भत्ता तथा राशन हाल पदस्थापन भएको दरवन्दीबाट खाना पाउने गरी पदस्थापन गरिएको हुँदा अभिलेखालयमा आवश्यक व्यहोरा जनाइदिनसमेत अनुरोध गरिएको छ ।

हेर्नुहोस को को परेः

HC_Confirm_Promotation_76_29

प्रकाशित मितिः शुक्रबार, फागुन ३०, ११:०१