काठमाडौंः नेपाल प्रहरीमा कार्यरत जनपद प्रहरी समूह तर्फका १ हजार १७९ प्रहरी जवानहरु प्रहरी हवल्दार पदमा बढुवा भएका छन् ।

बढुवा समितिको सिफारिसको आधारमा बुधबार यो निर्णय गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

हेर्नुहोस को को परे :

list

प्रकाशित मितिः बिहीबार, फागुन २२, ११:४५