काठमाडौंः संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले  २१ जना सहसचिवको सरुवा गरेको छ ।

सरुवामा परेका २१ सहसचिवमध्ये अधिकांशलाई प्रदेशका मन्त्रालयको सचिवको जिम्मेवारी दिएको छ ।

को कहाँ सरुवा

१. प्रदेश नम्बर १ का मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा सचिव रहेका सन्तोष श्रेष्ठ मन्त्रालयको अतिरिक्त समूहमा
२. प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सचिव रहेका यज्ञबहादुर खत्रीलाई मुख्यमन्त्रीको कार्यालय
३. निर्वाचन आयोगमा रहेका गंगाराम गेलालको १ नम्बर प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिवमा
४. २ नम्बर प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव विष्णु केसीको सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समुह
५. २ नम्बर प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिव रहेका देवीराम भण्डारी २ नम्बरको सामाजिक विकास मन्त्रालयको सचिव
६. सहसचिव किरण रुपाखेतीको प्रदेश २ को आर्थिक मामिला तथा योजना मन्त्रालय
७. जगदीश रेग्मीको २ नम्बर प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय
८. बलदेवप्रसाद जोशीको १ नम्बर प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय
९. राजकुमार श्रेष्ठको ३ नम्बर प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय
१०. पिताम्बर घिमिरेको ७ नम्बर प्रदेशको मुख्यमन्त्रीको कार्यालय
११. मन्त्रालयको अतिरिक्त समुहमा रहेका शंकर अर्याल ७ नम्बर प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय
१द्द. मन्त्रालयको अतिरिक्त समुहमा रहेका श्याम अधिकारी सामाजिक कोषको सचिवालयमा
१३. प्रेम भट्टराईको ५ नम्बर प्रदेशको प्रदेशसभा सचिवालयको सचिव
१४. मानबहादुर विकेको ४ नम्बर प्रदेशको आन्तरिक मामिला मन्त्रालयमा सरुवा
१५. वसन्त अधिकारीको ५ नम्बर प्रदेशको मुख्यमन्त्रीको कार्यालयमा सरुवा
१६. केवल भण्डारी ३ नम्बर प्रदेशको आर्थिक मामिला मन्त्रालयको सचिव
१७. वंशी शर्मा २ नम्बर प्रदेश
१८. विजयचन्द्र झा ३ नम्बर प्रदेश
१९. ऋषीराम तिवारी सूचना प्रविधि र सञ्चार मन्त्रालय
२०. प्रेमकुमार श्रेष्ठ वेपत्ता पारिएकाको छानबिन आयोग
२१. लक्ष्मीकुमारी बस्नेतको राष्ट्रपतिको कार्यालयमा सरुवा भएको छ।