काठमाडौं: नेपाल प्रहरीको जनपथ प्रहरी समूहतर्फ प्रहरी उपरीक्षकहरुको बढुवा सिफारिस सूची प्रकाशित भएको छ ।

२२ जना प्रहरी उपरीक्षकहरुलाई प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवाका लागि सिफारिस गरिएको हो ।