काठमाडौं: सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोकले २९ जना सशस्त्र प्रहरी नायव उपरीक्षकहरुको पदस्थापना गरेको छ ।

गृह मन्त्रालय (सचिवस्तर) को मिति २०७५/०२/११ को निर्णय बमोजिम सशस्त्र प्रहरी सेवा साधारण समूह, साधारण उपसमूहतर्फ वढुवा भएका सशस्त्र प्रहरी नायव उपरीक्षकहरुलाई विभिन्न स्थानमा पदस्थापना गरेको हो ।

सूची –