काठमाडौंः गृह मन्त्रालयले नेपाल प्रहरीका ३० प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ ।
आज प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले ३० जना एसपीहरुको सरुवा गरेका हुन् ।
माघ महिनाको सेवा सुविधा सरुवा भएको ठाउँबाट नै पाउने गरी सरुवा भएको हो ।
सरुवा भएका एसएसपीहरु:
saruwa-sp-janapad-2077-09-21
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook