काठमाडौंः गृह मन्त्रालयले नेपाल प्रहरीका ३० प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ ।

आज प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले ३० जना एसपीहरुको सरुवा गरेका हुन् ।

माघ महिनाको सेवा सुविधा सरुवा भएको ठाउँबाट नै पाउने गरी सरुवा भएको हो ।

सरुवा भएका एसएसपीहरु:

saruwa-sp-janapad-2077-09-21