काठमाडौंः गृह मन्त्रालयले नेपाल प्रहरीका ३३ वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ ।

आज गृह मन्त्रालयमा बसेको मन्त्री स्तरिय बैठकले मंसिर ७ गतेबाट लागू हुने गरी जनपद तर्फका उक्त संख्यामा एसएसपीहरुको सरुवा गरेको हो ।

मंसिर महिनाको सेवा सुविधा सरुवा भएको ठाउँबाट नै पाउने गरी सरुवा भएको हो ।

सरुवा भएका एसएसपीहरु:

ssp-saruwa-2077-08-05

प्रकाशित मितिः २०७७ साल मंसिर ५ शुक्रबार, १३:४२