काठमाडौं: ३३ किलो सुन काण्ड प्रकरणमा सुन व्यवसायी विमल पोदार पक्राउ परेका छन्। प्रहरीले आज उनलाई डिल्लीबजारमा रहेको कार्यालयबाट  पक्राउ गरेको  हो।  ३३ किलो सुन प्रकरणमा तानिएका पोदार पछिल्ला अभियुक्त हुन्। सरकारद्वारा गठित विशेष छानविन समितिले उनलाई नियन्त्रणमा लिएको हो। पोदारसँग समितिले बयान लिइरहेको छ।