काठमाडौंः सशस्त्र प्रहरी बल प्रधान कार्यालयले ३० जना उपरीक्षलाई सरुवा तथा २३ जना उपरीक्षलाई पदस्थापना गरेको छ ।
प्रशासनिक दृष्टिकोण तथा आवश्यकता अनुसार सशस्त्र प्रहरी उपरीक्षकहरुलाई सरुवा तथा पदस्थापना गरिएको जारी सूचनामा उल्लेख गरिएको छ ।
सरुवा तथा पदस्थापना सूची –
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook